नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्तापश्चात संस्कृति र पर्यटन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
  • सचिवालयका अनुसार दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ।

२० चैत, काठमाडौं :

नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्तापश्चात संस्कृति र पर्यटन लगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
श्यामलालले पाँच दिनमा परिवारका तीन सदस्य गुमाए
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ