पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
सारांश
- विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।
- विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
१५ साउन, काठमाडौं ।
विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया