प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ

सारांश

  • जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।
  • bफरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
  • उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।

७ जेठ, काठमाडौं ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । bफरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका उनी परिसरको गेटबाटै मंगलबार फरार भएका थिए । उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने
श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान पक्राउ
श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान पक्राउ
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक