नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय

सारांश

  •   पाकिस्तानको संसद्‌को तल्लो सदन राष्ट्रिय सभाका पूर्वसदस्य जमसेद दस्तीलाई नक्कली डिग्री मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ।
  • मुजफ्फरगढबाट निर्वाचित पूर्वसांसद दस्तीलाई चुनाव लड्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको मुद्दामा मुल्तानको एक स्थानीय अदालतले ७ वर्षको कैद हुने फैसला गरेको हो।
  • निर्वाचन आयोगको अनुरोधमा सबै प्रमाण र तर्क  सुनेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो।

६ असोज, काठमाडौं । 

पाकिस्तानको संसद्‌को तल्लो सदन राष्ट्रिय सभाका पूर्वसदस्य जमसेद दस्तीलाई नक्कली डिग्री मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ। मुजफ्फरगढबाट निर्वाचित पूर्वसांसद दस्तीलाई चुनाव लड्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको मुद्दामा मुल्तानको एक स्थानीय अदालतले ७ वर्षको कैद हुने फैसला गरेको हो।

निर्वाचन आयोगको अनुरोधमा सबै प्रमाण र तर्क  सुनेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। उनीविरुद्धको यो मुद्दा धेरै वर्षदेखि विचाराधीन थियो। पूर्वसांसद दस्तीले भने फैसलालाई विपक्षीको राजनीतिक प्रतिशोध भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, कुशल भुर्तेल बेञ्चमा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद