आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

सारांश

  • सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।
  • मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए ।
  • मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।

१५ जेठ, काठमाडौँ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी