एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो

सारांश

  • बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित तीन नेतालाई जिम्मेवारी तोकेको छ ।
  •  पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेख्न, उपाध्यक्ष विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी तोकेको सचिव पद्मा अर्यालले  बताइन् ।
  • उनले भनिन्, ‘आजको सचिवालय बैठकले तीन नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

नेकपा एमालेले भदौमा विधान महाधिवशेनको लागि तयारी सुरु गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित तीन नेतालाई जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेख्न, उपाध्यक्ष विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी तोकेको सचिव पद्मा अर्यालले  बताइन् ।

उनले भनिन्, ‘आजको सचिवालय बैठकले तीन नेताहरूलाई जिम्मेवारी तोकेको छ । अध्यक्षले राजनीतिक प्रतिवेदन लेख्नुहुन्छ । उपाध्यक्ष विष्णु कमरेडले विधान संशोधनसम्बन्धी प्रतिवेदन र महासचिव शंकर कमरेडले संगठनात्मक प्रतिवेदन लेख्नु हुन्छ ।’ २ साउनमा पोलिटब्युरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको पनि अर्यालले जानकारी दिइन् । बैठकले दोस्रो विधान महाधिवेशन आगामी २० भदौमा ललितपुरस्थित सनराइज हलमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै,जलवायु सम्मेलनलाई सम्बोधन गर्ने
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै,जलवायु सम्मेलनलाई सम्बोधन गर्ने
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी