जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
सारांश
- सिञ्जा गाउँपालिका-१ का ८१ वर्षीय भद्दे रावलको डढेलोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
- घर नजिकैको रुपाकोट सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा आगोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतीले जानकारी दिए।

१४ माघ, जुम्लामा वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ। सिञ्जा गाउँपालिका-१ का ८१ वर्षीय भद्दे रावलको डढेलोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया