हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )

सारांश

  • सप्तमी अर्थात फूलपाती ।
  •  यो तिथिको पनि विशेष महत्व छ ।
  •  सप्तमीतिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमाप्रवेश गराउने गरिन्छ ।

प्रमोद सहनी / मकवानपुर

हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिनमा धुमधामसंग फूलपाती भित्राइएको छ ।

सप्तमी अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमीतिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमाप्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथनप्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंकोचहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमाफूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधीअनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

विजया दशमी शनिबार सप्तमीको दिनमा धार्मिक तीर्थस्थल, मन्दिरक्षेत्रमा विधि पूर्वक देशभरीनै फुलपाती भित्राइएको हो । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडा १०–स्थितं गोरेक्षश्वरमन्दिरमा राखिएको जमरासहित शोभायात्रा नगर परिक्रमा गर्दैभुटनदेवी मन्दिरमा फूलपाती भित्राइएको छ । उक्त मन्दिरमा नेपाली सेनाको म्याउली बाजा, नेपाल प्रहरीको ब्याण्डबाजा, स्वर्गद्वारी महिला पञ्चेवाजा, झाक्री, सहित फूलपातीलेश्रृंगारीएको डोली शोभायात्राले नगर परिक्रमा गर्दै फूलपातीभित्राइएको भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकाससमितीका अध्यक्ष राम मान श्रेष्ठले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमतीप्रदेशका डिआइजी किरण राणा, मकवानपुर प्रहरी प्रमुख एसपीसीताराम रिजाल, हेटौंडा उपमहानगर टोलविकास नगर समन्वयसमिति, टोलविकास वडा समन्वय समिति, टोलविकास समिति, धार्मिक एवं गैरसरकारी संस्थाका व्यक्तीत्व, राजनीतिक दलकाप्रतिनिधिहरु, धार्मिक व्यक्तीत्व लगायतको सहभागताी रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन
कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा
बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा