Press 4K
शुक्रबार, २६ भाद्र २०८३

प्रतिनिधिसभा बैठक आज बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१२६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक आज बस्दै 

सारांश

  • संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ ।
  • संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो ।
  •   संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।

 

२५ भदौ, काठमाडौं ।

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो ।  संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन् ।  त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...