एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन
सारांश
- प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् ।
- उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।
- केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ ।
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् ।
उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया