बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता

सारांश

  • निजी भ्रमणका लागि उनी विमानस्थल पुगेकी हुन् ।
  • उनलाई विमानस्थलमा एमाले नेताहरूले विदाइ गरेका थिए ।
  • भण्डारीलाई विदाइ गर्न स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा.

 

५ फागुन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बैंकक प्रस्थान गरेकी छन् । निजी भ्रमणका लागि उनी विमानस्थल पुगेकी हुन् । उनलाई विमानस्थलमा एमाले नेताहरूले विदाइ गरेका थिए ।

भण्डारीलाई विदाइ गर्न स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत एमाले नेताहरू विमानस्थल पुगेका थिए । त्यस्तै अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उनलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?