चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
५७ पटक हेरिएको
Shares
चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा

सारांश

  • सरकारको चालू खाता र भुक्तानी सन्तुलन दुवै बलियो अवस्थामा देखिएका छन्।
  •   राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा देखिएको हो।
  •   अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।

२७ जेठ, काठमाडौं ।

सरकारको चालू खाता र भुक्तानी सन्तुलन दुवै बलियो अवस्थामा देखिएका छन्।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा देखिएको हो।  अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड थियो। यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै

डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल

सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति

माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य

पक्राउ परेका डा. गुणेश्वर झा रिहा
पक्राउ परेका डा. गुणेश्वर झा रिहा
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना

स्वास्थ्य चौकी इन्चार्ज लागुऔषधि कारोबारमा संलग्न, जागिरबाट हटाइयो