नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
५६ पटक हेरिएको
Shares
नबिल बैंकले गर्‍यो ७ अर्ब ९० करोड बढी नाफा

सारांश

  • नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
  • अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष उल्लेख्य रूपमा बढेको हो।
  • बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ।

२० साउन, काठमाडौं ।

नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष उल्लेख्य रूपमा बढेको हो। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद सञ्चालन आय १९ अर्ब ६५ करोड ७१ लाख ८८ हजार र कुल सञ्चालन आय २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ रहेको छ। यस्तै, वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब ८५ करोड ५५ लाख ६ हजार रुपैयाँभन्दा बढी हो। वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा, प्रतिसेयर लाभांश क्षमता १९ रुपैयाँ १० पैसा तथा खराब कर्जा (NPL) ४.२० प्रतिशत रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,
आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने
आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने