कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
सारांश
- शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन्।
- सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन्।
- उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य भएको दाबी गरे।
८ पुस, नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन्। सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया