ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २९, २०८०
|
|
६८ पटक हेरिएको
Shares
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सारांश

  • ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
  • गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
  • उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो ।

२९ कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?