काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए

सारांश

  •   काठमाडौंको टोखामा एक जना पुरुष मृत भेटिएका छन् ।
  • बिहीबार टोखा नगरपालिका-२, चण्डेश्वरीमा उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत भेटिएका हुन् ।
  • राई आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

८ जेठ, काठमाडौं । 

काठमाडौंको टोखामा एक जना पुरुष मृत भेटिएका छन् । बिहीबार टोखा नगरपालिका-२, चण्डेश्वरीमा उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत भेटिएका हुन् । राई आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
नारायणगढ-मुग्लिन सडक : चार ठाउँको पहिरो पन्छाइयो, तुइन खोलाको अवरोध कायमै
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ