पक्राउ परेका डा. गुणेश्वर झा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
१०३३ पटक हेरिएको
Shares
पक्राउ परेका डा. गुणेश्वर झा रिहा

सारांश

  • पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा.
  • गुणेश्वर झा रिहा भएका छन्।
  • एभिन्युजकर्मी पत्रकार बख्तियार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोपमा सर्लाही प्रहरीले झालाई हिजो बुधबार पक्राउ गरेको थियो।

०७ जेठ, सर्लाही ।

पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रिहा भएका छन्।

एभिन्युजकर्मी पत्रकार बख्तियार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोपमा सर्लाही प्रहरीले झालाई हिजो बुधबार पक्राउ गरेको थियो। पत्रकार अलीका अनुसार आपसी सहमतीमा मुद्दा फिर्ता गरिएको हो। मुद्दा फिर्तापछि डा. झा रिहा भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता
माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
भोलिदेखि तेस्रो जनकपुरधाम मेयरकप सुरु हुँदै, भारतको ४ सहित १२ टिम सहभागी हुने
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी