दुई स्थानमा दुई जना पुरुष मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
दुई स्थानमा दुई जना पुरुष मृत फेला

सारांश

  • काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन्।
  • उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ।
  • त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन्।

४ असोज, काठमाडौँ- दुई फरक स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन्। उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ।त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन्।छम्पी बस्ने ५७ वर्षीय मधुसुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक