सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से

सारांश

  •   शेयरबजारमा बुधबार हरियाली छाएको छ ।
  • यस दिन बजारमापक परिसूचक नेप्से २५.
  • ३१ अंक बढेर २७०१.

 

२० चैत, काठमाडौं । 

शेयरबजारमा बुधबार हरियाली छाएको छ । यस दिन बजारमापक परिसूचक नेप्से २५.३१ अंक बढेर २७०१.४८ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार विशाल बजार कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बोटलर्स नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
भरत दाहाल छाड्ने सर्वोच्चको आदेश भन्छ– ‘विचार राख्नु उनको स्वतन्त्रता’
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
मधेसमा ३४१ जनाले गरे मतदान
मधेसमा ३४१ जनाले गरे मतदान
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
चेकजाँचबाट बच्न झोला फालेर युवक फरार, झोलाबाट २० लाख भारु बरामद
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ
प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो