टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२१६ पटक हेरिएको
Shares
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई द्वन्द्वपीडितले संक्रमणकालीन न्याय निरुपणका लागि ध्यानाकर्षण गराएका छन् ।
  •   द्वन्द्वपीडितका संघसंस्थाले संयुक्त रूपमा खुला पत्र लेख्दै यसअघिका आयोग राजनीतिक दलका प्रदाधिकारी भएकै कारण असफल भएको बताएका छन् ।
  • वर्तमान पदाधिकारीको नियुक्ति अहिले पनि दलीय आधारमै भएकाले आफूहरूले मान्यता नदिएको र सर्वोच्चमा नियुक्ति बदर गरी पुनर्नियुक्तिका लागि रिट दायर गरेको उल्लेख गरेका छन् ।

का१० वैशाख,ठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई द्वन्द्वपीडितले संक्रमणकालीन न्याय निरुपणका लागि ध्यानाकर्षण गराएका छन् ।  द्वन्द्वपीडितका संघसंस्थाले संयुक्त रूपमा खुला पत्र लेख्दै यसअघिका आयोग राजनीतिक दलका प्रदाधिकारी भएकै कारण असफल भएको बताएका छन् ।

वर्तमान पदाधिकारीको नियुक्ति अहिले पनि दलीय आधारमै भएकाले आफूहरूले मान्यता नदिएको र सर्वोच्चमा नियुक्ति बदर गरी पुनर्नियुक्तिका लागि रिट दायर गरेको उल्लेख गरेका छन् । “संक्रमणकालीन न्यायको नाममा पटकपटक आयुक्तहरू नियुक्त भए । तर, ती नियुक्तिहरू राजनीतिक भागबन्डा, अपारदर्शिता र प्रतिस्पर्धाविहीन प्रक्रियामा आधारित हुँदा कुनै सार्थक प्रगति हुन सकेन, बरु राज्यकोषको अपव्यय मात्र भयो,” द्वन्द्वपीडितले भनेका छन् ।

नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पटकपटक गठन भएको ११ वर्ष बितिसकेको स्मरण गराउँदै एकैजना द्वन्दपीडितले पनि न्याय पाएको अनुभूति गर्न नसकिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की