संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
३२ पटक हेरिएको
Shares
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी

सारांश

  • सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गरेका छन् ।
  • आज संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका थिए ।
  •  गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन ।

१ असार, काठमाडौं ।

सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गरेका छन् । आज संसद् सचिवालयका कर्मचारीहरूसहित उनी निरीक्षणमा पुगेका थिए । गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । त्यसक्रममा उनले हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए ।

सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न अर्यालले निर्देशन दिएका छन् । उनले भने- रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनुपरो नि ! बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला । यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो । अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिनँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
नाइजेरियामा बस दुर्घटना, ३२ जनाको मृत्यु
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
जहाजले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुख काठमाडौँ रिफर