पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

सारांश

  • दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
  • घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो।
  • दुर्घटनामा स्कटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन्।

४ पुस, दाङमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो।

दुर्घटनामा स्कटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन्। निमलाल मृतक महिलाका छोरा हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बुधबार दिउँसो भ्यानको ठक्करबाट भुसाल गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत