Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु

सारांश

  • कैलालीमा एक मिर्गौला पीडितले अस्पतालको तेस्रो तलाबाट हामफाल्दा ज्यान गएको छ ।
  • सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।
  • उनका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेका थिए ।

 

१६ वैशाख, कैलाली ।

कैलालीमा एक मिर्गौला पीडितले अस्पतालको तेस्रो तलाबाट हामफाल्दा ज्यान गएको छ । सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेका थिए । त्यसलगत्तै आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा मधेशमा सरकार अलपत्र
मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा मधेशमा सरकार अलपत्र
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए