आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु

सारांश

  • बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको आँधीले व्यापक मात्रामा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
  • आँधीका कारण उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको छ।
  • भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ।

८ जेठ, भारत ।

बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको आँधीले व्यापक मात्रामा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको छ। भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सम्बन्धित अधिकारीहरूलाई उद्धार तथा राहतमा खटिन सञ्चालन गर्न निर्देशन दिइएको बताएका छन्।  बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका पनि धेरै क्षेत्रमा असर गरेको छ।  राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारीसाधन क्षतिग्रस्त भएका छन्, जसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ र मेट्रो सेवा पनि प्रभावित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
लालपुर्जा वितरण नगर्दासम्म सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
त्रिभुवन विश्वविद्यालयमा परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?