संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४० पटक हेरिएको
Shares
संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख

सारांश

  •   सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
  • कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्‌का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।
  • प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ।

१५ चैत, काठमाडौं । 

सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्‌का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ।  सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध पारिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सचिवालय बैठक सुरू
एमालेको सचिवालय बैठक सुरू
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
आधा घन्टाका लागि संसद् बैठक स्थगित
आधा घन्टाका लागि संसद् बैठक स्थगित
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन
मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन