Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४६ पटक हेरिएको
Shares
अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

सारांश

  • अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ ।
  • तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।
  • राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो ।

१५ चैत, काठमाडौं ।

अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध
आइसिसीको अध्यक्षमा जय शाहा निर्विरोध
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल
मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने
कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने