त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने

सारांश

  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु गरिएको छ।
  • रातको समयमा पनि खेल सञ्चालन गर्न मिल्ने बनाउँदै रंगशालाको स्तरोन्नति फागुनदेखि सुरु भएको हो।
  • पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडानको काम भइरहेको छ।

२२ असार, काठमाडौं ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास अन्तर्गत प्यारापिटमा सिट जडान कार्य सुरु गरिएको छ।रातको समयमा पनि खेल सञ्चालन गर्न मिल्ने बनाउँदै रंगशालाको स्तरोन्नति फागुनदेखि सुरु भएको हो।

पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडानको काम भइरहेको छ। निर्माणको जिम्मा लिएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान गरिने छन्। मैदानको पश्चिम र पूर्व दिशातर्फ गरी कुल आठ खण्डमा प्यारापिट विभाजन गरिएको छ, जहाँ प्रत्येक खण्डमा ६५२ सिट जडान हुनेछ। यस प्रोजेक्टपछि कीर्तिपुर रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दर्शक व्यवस्थापन, प्रकाश र सुविधाको स्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रुप दोहा कतारद्वारा राहत वितरण
ग्रुप दोहा कतारद्वारा राहत वितरण
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने