Press 4K
बुधबार, २४ आषाढ २०८३

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
३१९ पटक हेरिएको
Shares
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेको बताइन् ।
  • उनले भनिन्,‘भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ ।

२५ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेको बताइन् ।

उनले भनिन्,‘भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ । हाल त्यसको दुरुपयोग भइरहेको छ । नियम अनुसार एकदिनको भन्सार ‘डे पास’लिएर प्रवेश गरेका सवारीहरु फिर्ता जानुपर्ने हो,तर व्यवहारमा ति सवारीहरु नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेका हुन्छन् । यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरुमा प्रत्येक्ष असर परिरहेको छ ।

सांसद डाँगीका अनुसार यस्तो समस्या कुनै एक क्षेत्रको मात्र नभई देशभरका सीमा क्षेत्रहरूमा देखिएको छ । भारतीय सवारी साधनका कारण नेपाली यातायात व्यवसायीहरू दबाबमा परेका र आर्थिक रूपमा संकट झेल्न बाध्य भएका उनले उल्लेख गरिन् । ‘मेरो क्षेत्रमा मात्र होइन्,प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधन नेपाली यातायात व्यवसायीहरु दबाएका अवस्थामा छन् ,संकटमा परेका छन् । यति मात्र होइन। भारतीय गाडिले नेपालमा कुनै पनि दुर्घट्ना गरेमा क्षतिपूर्तिमा समेत उत्तिकै समस्या भनेको छ,’ उनले भनिन् । उनले भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश ‘डे पास’को दुरुपयोग तत्काल रोक्न सरकारसँग माग समेत गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
मधेश प्रदेशसभाको बैठक बस्दै
मधेश प्रदेशसभाको बैठक बस्दै
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
२३ करोडको चेकमा रवि लामिछानेको हस्ताक्षर पुष्टि
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...