६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

सारांश

  •  ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
  • आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् ।
  • पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 

३ असार, काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् । पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको बोगटीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?