Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण

सारांश

  • सर्लाहीमा‌ महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण गरिएको छ ।
  • हिन्दू सम्राट सेना सर्लाही शाखाद्वारा शिवरात्रीको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन् ।
  • हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्षको अध्यक्षतामा साडी वितरण गरे ।

२९ फागुन, सर्लाही। सर्लाहीमा‌ महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण गरिएको छ ।

हिन्दू सम्राट सेना सर्लाही शाखाद्वारा शिवरात्रीको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन् । हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्षको अध्यक्षतामा साडी वितरण गरे । विपन्न, दलित र असहायलाई साडी वितरण गरिएको उनीहरूको भनाइ छ । त्यसको परिमाण भने खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?