रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको छ ।
  • आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • ‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन ।

४ चैत, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन । महाधिवेशनको तयारी, समसामयिक राजनीतिक तथा पार्टीको भावी नीति र योजना लगायत विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको हो’, उनले भने ।

यसअघि रास्वपाले वैशाखको तेस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो  । पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेकोले निर्धारित समयमै महाधिवेशन हुने वा नहुनेमा अन्योल देखिएको छ । यद्यपि नेताहरूले निर्धारित समयमै महाधिवेशन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह
जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा