मकवानपुरमा ग्यास बुलेट दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
मकवानपुरमा ग्यास बुलेट दुर्घटना

सारांश

  • बिहीबार बिहान ७:१५ बजे वीरगन्जबाट धादिङको धार्केतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (एनएल ०१ एए ५००७) को ग्यास बुलेट ब्रेक फेल भएर विपरीत दिशाबाट आइरहेको ट्रक (ग.
  • १ ख ९४८१) संग ठोक्किँदा सडकमा पल्टिएको हो।
  • मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित एचआईडी गेटअगाडि ग्यास बुलेट दुर्घटना भएको छ।

बिहीबार बिहान ७:१५ बजे वीरगन्जबाट धादिङको धार्केतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (एनएल ०१ एए ५००७) को ग्यास बुलेट ब्रेक फेल भएर विपरीत दिशाबाट आइरहेको ट्रक (ग.१ ख ९४८१) संग ठोक्किँदा सडकमा पल्टिएको हो।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले दुर्घटनाका कारण सडक अवरुद्ध नभएको जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास