माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता

सारांश

  • स्थानीय तीला नदीमा डुबेर तीलागुफा नगरपालिका–४ राँचुलीका २४ वर्षीय भोजनबहादुर शाही बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
  • शनिबार बिहान १० बजे उनी माछामार्न भन्दै तीला नदीमा गएका थिए।
  • त्यसक्रममा उनी नदीमा डुबेर बेपत्ता भएका हुन्।

४ फागुन, कालीकोटको तिलागुफामा माछा मार्ने क्रममा एक युवक नदीमा बेपत्ता भएका छन्। स्थानीय तीला नदीमा डुबेर तीलागुफा नगरपालिका–४ राँचुलीका २४ वर्षीय भोजनबहादुर शाही बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

शनिबार बिहान १० बजे उनी माछामार्न भन्दै तीला नदीमा गएका थिए। त्यसक्रममा उनी नदीमा डुबेर बेपत्ता भएका हुन्। स्नीयवासी र प्रहरी टोलीले खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
यी हुन् सरकारले गरेका १० निर्णय
यी हुन् सरकारले गरेका १० निर्णय
नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख
नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै