पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
सारांश
- रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ ।
- परिवर्तन गाउँपालिका–५, हतारबाँसमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
- बिहीबार (साउन १५) बिहान करिब ८ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो ।
१५ साउन, रोल्पा ।
रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । परिवर्तन गाउँपालिका–५, हतारबाँसमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहीबार (साउन १५) बिहान करिब ८ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण रोल्पा–घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया