नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
५६ पटक हेरिएको
Shares
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै

सारांश

  • अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन अध्यक्ष प्रचण्ड नेपालगन्ज गएका हुन्।
  • अध्यक्ष प्रचण्डसहित  माओवादी केन्द्रका नेताहरू केहीबेर अघि नेपालगञ्ज पुगेका छन्।
  • यसैगरी माओवादी केन्द्रका नेताहरू यही चैत्र २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ।

२० चैत,काठमाडौं :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगन्ज पुगेका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन अध्यक्ष प्रचण्ड नेपालगन्ज गएका हुन्। अध्यक्ष प्रचण्डसहित  माओवादी केन्द्रका नेताहरू केहीबेर अघि नेपालगञ्ज पुगेका छन्।

यसैगरी माओवादी केन्द्रका नेताहरू यही चैत्र २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि उक्त अभियान स्थगित गरेर माओवादी नेताहरू राजधानी फर्किएका थिए।  चैत्र १५ गते काठमाडौंमा समाजवादी मोर्चाको जनसभा कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले उक्त अभियान स्थगित गरेको थियो। यो अभियान फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द