क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

सारांश

  • काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
  • घरमा २ करोड नगद फेला परेको छ ।
  •  विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए ।

काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

घरमा २ करोड नगद फेला परेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’  अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ