महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु

सारांश

  • महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
  • उनका अनुसार आज दिउँसो खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो ।

२२ असोज, महोत्तरी ।

महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मन्त्रीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
एकैदिन तोलाको ७५ सय घट्यो सुन
एकैदिन तोलाको ७५ सय घट्यो सुन
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
ईश्वरी न्यौपानेलाई ​राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय​​
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य