सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दीपक भट्टको घर र कार्यालयमा छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
३७६ पटक हेरिएको
Shares
दीपक भट्टको घर र कार्यालयमा छापा

सारांश

  • सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टको घर र कार्यालयमा छापा मारिएको छ ।
  •  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घर र कार्यालय हिमालयन रिइन्स्सोरेन्समा मंगलबार दिनभर छापा मारेर केही सामानहरू बरामदसमेत गरेको छ।
  • उनको घरबाट १० वटा गाडी, दर्जन मोबाइल, ल्यापटप र केही कागजातहरू बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ ।

२ वैशाख, काठमाडौँ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टको घर र कार्यालयमा छापा मारिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घर र कार्यालय हिमालयन रिइन्स्सोरेन्समा मंगलबार दिनभर छापा मारेर केही सामानहरू बरामदसमेत गरेको छ। उनको घरबाट १० वटा गाडी, दर्जन मोबाइल, ल्यापटप र केही कागजातहरू बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ ।

भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको घरमासमेत विभागले छापा मारेको छ । चैत १७ गते भट्टलाई विभागले कालो सूचीमा राखेको थियो भने चैत १९ गते पक्राउ गरेको थियो । यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुलभ अग्रवालको घरमा पनि छापा मारेको छ । उनी शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छाेरा हुन् । शंकर पनि छोरा सुलभसँगै पक्राउ परेकोमा अदालतको आदेशपछि छुटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
सुजन बिकका आफन्तले गृहमन्त्री गुरुङसँग राखे न्यायको माग
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै