एकैदिन तोलाको ७५ सय घट्यो सुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एकैदिन तोलाको ७५ सय घट्यो सुन

सारांश

  • नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
  • हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१० वैशाख, काठमाडौं ।

नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो । यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । आज तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नोटसहित एक भारतीय पक्राउ
नक्कली नोटसहित एक भारतीय पक्राउ
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृ*त्यु
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने