शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
शिक्षकहरूको जिल्लान्तर सरुवा फुकुवा

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।
  • मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो ।
  • मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

१४ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।

मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जनाएको हो । मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ । मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ । शिक्षक सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा रोक्का गर्ने निणर्य गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १२ अर्ब ४३ करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १२ अर्ब ४३ करोड
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
आज कुन सागसब्जी र फलफूलको भाउ कति ?
आज कुन सागसब्जी र फलफूलको भाउ कति ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: कुलमान घिसिङ
एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: कुलमान घिसिङ
नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
प्रहरीलाई कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ