Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
१४० पटक हेरिएको
Shares
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने

सारांश

  •  काठमाडौँ ।
  • कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ।
  • वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो।

२४ माघ, काठमाडौं । काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।  १९ मंसिरमा सार्वजनिक गरिएको सूचना अनुसार कोरियाका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो। र परीक्षाबारे विस्तृत जानकारी माघ २२ मा प्रकाशित गर्ने जनाएको थियो । आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाल परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।  ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन्। आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
सिरहामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट