सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
५१ पटक हेरिएको
Shares
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

सारांश

  • कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
  • जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

 

२६ वैशाख, सुर्खेत–

कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका छन् । कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
अवैध लागूऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
कास्कीका ५ वाम दलले अध्यक्ष दाहाललाई बुझाए ज्ञापनपत्र
कास्कीका ५ वाम दलले अध्यक्ष दाहाललाई बुझाए ज्ञापनपत्र
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला