दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
४२ पटक हेरिएको
Shares
दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन

सारांश

  • अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ ।
  • योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।
  • आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।

 

८ मंसिर, काठमाडौं ।

अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ । योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?