२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
५१ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७७, सिसिटिभिमार्फत ६२, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा ७९, हर्न निषेधमा १५, लेन क्रसमा १२, अवस्था ठिक नभएको १७, एकतर्फीमा ६ र अन्यमा ६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७७, सिसिटिभिमार्फत ६२, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७९, हर्न निषेधमा १५, लेन क्रसमा १२, अवस्था ठिक नभएको १७, एकतर्फीमा ६ र अन्यमा ६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित
आज पनि चल्न सकेन संसद्, भोलिसम्मका लागि स्थगित
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र