श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
६३ पटक हेरिएको
Shares
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ

सारांश

  •   सप्तरीमा एक पुरुष सुतेकै ओछ्यानमा मृत भेटिएका छन्।
  • कञ्चनरुप नगरपालिका-८ कञ्चनपुरका ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएका हुन्।
  • आज बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

११ वैशाख, सप्तरी । 

सप्तरीमा एक पुरुष सुतेकै ओछ्यानमा मृत भेटिएका छन्। कञ्चनरुप नगरपालिका-८ कञ्चनपुरका ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएका हुन्। आज बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।  स्थानीयले उनकी श्रीमती गुञ्जा मानसिक रोगी रहेकाले उनैले हत्या गरेको हुन सक्ने आशंका गरेका छन्। अत्यधिक मदिरा सेवन गर्ने गुप्ता आफैं मरेको वा श्रीमतीको संलग्नतामा मृत्यु भएको अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
क्यानले घटायो टिकटको मूल्य
क्यानले घटायो टिकटको मूल्य
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
प्रहरी जवानले आफैँमाथि चलाए गोली
प्रहरी जवानले आफैँमाथि चलाए गोली