रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
७८ पटक हेरिएको
Shares
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउत पार्टी केन्द्रिय कार्यालय बनस्थली पुगेका छन् ।
  • रास्वपाले पार्टी सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो ।

३० असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पार्टी केन्द्रिय कार्यालय बनस्थली पुगेका छन् ।

रास्वपाले पार्टी सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
मध्यविन्दुमा सर्पको डसाइबाट एक महिलाको मृ*त्यु
मध्यविन्दुमा सर्पको डसाइबाट एक महिलाको मृ*त्यु
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै