शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

सारांश

  • उदयपुरको बेलका ८ की एक महिलाको श्रीमानले महिलाको शरीरमा मटितेल छर्किएर घाइते बनाएकोमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ बजे घरको भान्सा कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए ।
  • उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो ।

६ कार्तिक, उदयपुर । उदयपुरको बेलका ८ की एक महिलाको श्रीमानले महिलाको शरीरमा मटितेल छर्किएर घाइते बनाएकोमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ बजे घरको भान्सा कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र. नि. कार्कीले दिएको जानकारी अनुसार आगोले जलेर घाइते भएकी पूर्ण कुमारीको बिराटनगर स्थित पारस अस्पतालमा उपचार भेरहेकोमा आइतबार ज्यान गएकोले निजको श्रीमानलाई बेलमा नपा स्थित इलाका प्रहरी कार्यालय रामापुर ठोक्सिलाले पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही अधि बढाइएको छ । आइतबार नै मृतकको शवको पोस्टमार्टम गरेर भाइ यमोबल राईले शव बुझिलगेको र यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्र. नि . कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
उपसभामुख राना बंगलादेश प्रस्थान
उपसभामुख राना बंगलादेश प्रस्थान
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु