बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

सारांश

  • काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
  •   शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो।

 

१३ असोज , काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो। अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?