बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”

सारांश

  • बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै, काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको छानबिन समितिको प्रतिवेदन अस्वीकार गरेका थिए।
  • त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूमार्फत नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए, जुन उनले आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
  • सार्वजनिक प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शा निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ।

बालेनको चुनौती: “गलत भए मलाई जेल हाल” – कर्मचारीमार्फत तयार गराएको प्रतिवेदन सार्वजनिक

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै कर्मचारीहरूमार्फत तयार गरिएको राय प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्।

बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै, काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको छानबिन समितिको प्रतिवेदन अस्वीकार गरेका थिए। त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूमार्फत नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए, जुन उनले आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

सार्वजनिक प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शा निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
अब कुनै आमाको काख नरित्तियोस्: प्रधानमन्त्री कार्की
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग
राप्रपाका केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्याग