Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनको मूल्य ३ हजार ८ सयले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
५६ पटक हेरिएको
Shares
सुनको मूल्य ३ हजार ८ सयले घट्यो

सारांश

  •   नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
  • आज सुन ३ हजार ८ सयले घटेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

२ मंसिर, काठमाडौं । 

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन ३ हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो । आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा